Sunday, April 11, 2021

सौन्दर्यको अनुपम खानि भुस्वर्ग खप्तड

 नेपालको सुदूर पश्चिममा अवस्थित प्राकृतिक सम्पदाले भरि भराउ प्राकृतिक  सौन्दर्यको अनुपम खानि भुस्वर्ग खप्तड ओझेलमा रहेको छ । विकासका पुर्वाधारहरुको पहुचबाट निकै टाढा रहेको यस क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जले समेटेको छ । पावन भुमि खप्तड क्षेत्रका केही तस्विरहरु यहां हेर्न सक्नु हुन्छ ।













No comments:

Post a Comment