Friday, January 4, 2013

खुशीको खबर!!!! Facebook बाट पैसा कमाउन चाहनुहुन्छ ?

खुशीको खबर!!!!
Facebook बाट पैसा कमाउन चाहनुहुन्छ भने Account setting मा जानुहोस् ।
त्यसपछि Account
Setting मा
Click गर्नुहोस |नयाँ पेज खुल्छ त्यसको
बाया तर्फको माथि Security मा
Click गर्नुहोस् । त्यसपछि नयाँ खुल्ने
पेजको तल Deactivate your account
छ। त्यसमा Click गर्नुहोस । अब तपाईको
Facebook Acount बन्द हुन्छ ।
तपाई फेसबुक छाडेर काममा जानुस
पैसा मज्जाले कमाइन्छ.......

No comments:

Post a Comment