Thursday, October 18, 2012

महिला वा पुरूष कम्प्युटर पहिचान गर्ने तरिका

तपाईलाई अचम्म लाग्न सक्छ कि तपाईको कम्पुटर महिला वा पुरुष के हो भनेर छुट्टाउन सकिन्छ भन्दा अचम्म नपर्नुस म तपाईलाई एउटा तरिका दिन्छु यो तरिका अपनाउनु भयो भने तपाईको कम्पुटर स्त्री वा पुरुष चिन्न सक्नु हुने छ ! बिधी:- # सर्वप्रथम आफ्नो कम्पुटर मा notepad खोल्नुहोस् # Start>>Run मा गएर notepad टाइप गर्नुहोस् अनि Enter दवाउनुहोस् # त्यहाँ यो कोड Copy गरेर Paste गर्नुहोस् CreateObject ("SAPI.SpVoice").Speak"Hi welcome to computer sambandhi samaanya samasya tathaa samadhan kaa upaayaharu" # अब,त्यो फाइल लाई save गर्नुहोस् । save गर्दा file को नाम Computer_gender.vbs दिनुहोला Save Ctrl+s पनि गर्न सक्नु हुनेछ # अब Save भएको File Double Click गरि Open गर्नुहोस् । यदि तपाई महिलाको आवाज सुन्नु भयो भने तपाईको computer स्त्री हो र यदि पुरुषको आबाज सुन्नु भयो भने त्यो पुरुष जाति हो । चिन्नु भयो त तपाई को कम्पुटर को लिङ्ग के रहेछ ?

No comments:

Post a Comment