मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल |
जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । - ब्रर्टेण्ड रसेल |
इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । - स्टेनबैक |
मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो - रुजवेल्ट |
उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । - अरस्तु |
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । - रिचर्ड जानसन |
पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । - जर्ज वर्नार्ड शा |
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? - सैमुअल वोन |
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? - माइकल फराडे |
हामी आफ्नो भाग्यको बिधाता आफु स्वयं हौ । - अरस्तु
. |
|
|
तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । - अल्वा एडिसन |
मर्नु भन्दा अगाडि केही गरेर देखाउ । - अरस्तु |
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । - टिंगसन |
आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । - सँत पितर |
तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । - अरस्तु |
जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । - एड्गर एलन पो |
के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? - वर्डसवर्थ |
मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । - ईबने बतुता |
दु:ख के सुख के सबै तिम्रै हातमा छ । - शेक्सपियर |
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । - लाँगफेलो |
स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ । - डाक्टर हार्मोन |
|
|
No comments:
Post a Comment